Please Wait while we load the exam questions.
तलका मध्ये कुन सागर ठुलो छ ?
वेरिङ सागर
कृष्ण सागर
मृत सागर
भुमध्य सागर
विभिन्न महादेशका लामा हिमनदिबारे विचार गर्नुहोस ।
१. एसिया
२. अफ्रिका
३. उत्तर अमेरीका
१ र २ सही ३ र ४ गलत
१, २ र ३ सही ४ गलत
१, २ र ३ गलत ४ सही
३ र ४ सही १ र २ गलत
तल दिइएका जोडाहरु कुन कुन सही छन् कोडको माध्यमबाट सही उत्तर छान्नुहोस ।
1, 2,3,5 Right and 4 Wrong
1, 2, 3 Right and 4,5 wrong
all wrong
all right
नेपालको दुन क्षेत्र कहाँ फैलिएको छ ?
चुरे क्षेत्र र भावर क्षेत्रको बीचमा
महाभारत र मुख्य हिमालको बीचमा
खास तराइ र चुरे क्षेत्रबीचमा
महाभारत र चुरे श्रेणीबीचमा
क्षेत्रफलका आधारमा भित्री मधेशका जिल्लाहरुको ठुलो देखी सानो क्रम कुन सही छ ?
दाङ, सिन्धुली, सुर्खेत, मकवानपुर, चितवन, उदयपुर, नवलपुर
सुर्खेत, मकवानपुर, दाङ, सिन्धुली, चितवन, उदयपुर, नवलपुर
सिन्धुली, दाङ, सुर्खेत, मकवानपुर, चितवन, उदयपुर, नवलपुर
दुइ समुहबीच जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस ।
a=1, b=2, c=4, d=3
a=2, b=4, c=3, d=1
a=3, b=1, c=4, d=2
a=3, b=2, c=1, d=4
तलको कुन कथन सही छैन ?
१. जातको आधारमा श्रम गर्ने पुरानो परम्परालाइ गिल्ड सिस्टम भनिन्थ्यो ।
२. बेलायतको राजतन्त्रलाइ संवैधानिक र धर्म निरपेक्ष गौरवमय क्रान्तिले बनाएको हो ।
१ र २ दुवै
१ मात्र
२ मात्र
कुनै पनि होइन ।
तल दिइएका मध्ये उपयुक्त जोडा मिलाउनुहोस ।
a.अमेरीकामा गृहयुद्ध 1.सन् 1767
b. Stamp Act 2. 1861 A.D
c. Townshend Acts 3. 1773 A.D
d. Tea Acts 4. 1765 A.D
a-3, b-1, c-4, d-2
a-1, b-2, c-4, d-3
a-3, b-4, c-1, d-2
a-2, b-4, c-1, d-3
" I would rather like to be ruled by one lion than by a hundred rats " यो भनाइ कसको हो ?
भोल्तेयर
नेपोलियन बोनापार्ट
मन्टेस्क्यु
मुसोलोनी
मल्लकालमा एकानी शत्रु एकानी मित्रको नीति लिएका राजाहरु को-को हुन ?
सिद्धिनरसिंह मल्ल र योग नरेन्द्र मल्ल
जयप्रकाश मल्ल र लक्ष्मिनरसिंह मल्ल
सिद्धिनरसिंह मल्ल राम शाह
जगत प्रकाश मल्ल र सिद्धिनरसिंह मल्ल
नेपालको शैक्षिक इतिहासमा तलका मध्ये कुन गलत छ ?
नेपालमा व्यावसायिक शिक्षाको सुरुवात गर्ने व्याक्ति जयस्थिति मल्ल हुन ।
स्कुलका पिता भनेर पद्य शम्शेरलाइ चिनिन्छ ।
नेपालमा छात्रवृत्ति शिक्षाको सुरुवात राजा त्रिभुवनले गरेका थिए ।
नेपालमा महिला शिक्षाको सुरुवात गर्ने श्रेय विरशम्शेरलाइ जान्छ ।
तलका भनाइहरु विचार गर्नुहोस र कोडबाट सही उत्तर छनौट गर्नुहोस ।
१. राणाकालिन प्रशासनमा मुन्सीखानाले परराष्ट्र मामिला सम्वन्धी कार्य गर्दथ्यो ।
२. मल्लकालमा प्रधानमन्त्रीलाइ महादण्डनायक भनिन्थ्यो ।
३. लिच्छवीकालमा प्रधानमन्त्रीलाइ चौतारा भनिन्थ्यो ।
सवै ठीक
१ र २ मात्र ठीक
२ र ३ मात्र ठीक
१ मात्र ठीक
तलका भनाइबारे विचार गर्नुहोस ।
१. भाषा आयोग संवैधानिक निकाय हो ।
२. निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गर्नु पर्दैन ।
१ सही २ गलत
१ गलत २ सही
दुवै सही
दुवै गलत
तलको भनाइ विचार गर्नुहोस ।
१. नेपालमा संवैधानिक निकायहरुको संख्या १३ रहेको छ ।
२.नेपालको संविधानको पहिलो संशोधन वि.सं. २०७३/११/१६ मा भएको थियो ।
३. राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष र सदस्य ६५ वर्षको उमेरसम्म मात्र पदमा बहाल रहन सक्दछन् ।
माथिका भनाइ मध्ये कुन कुन भनाइ सहि छन् ?
१ र २ ठीक
माथिका सवै ठीक
नेपालको वर्तमान संविधानमा व्यवस्था भएका नागरिकता सम्वन्धी प्रावधानबारे कुन भनाइ गलत रहेको छ ?
धारा १० मा प्रादेशिक पहिचान सहितको एक संघीय नागरिकताको व्यवस्था गरिएको छ ।
धारा १३ मा वंशजको आधारमा नागरिकता प्राप्त गर्ने व्याक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालका नागरिकको प्रमाण पत्र पाउने व्यवस्था छ ।
धारा १४ मा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।
गैरआवासीय नागरिकता प्राप्त गर्ने व्याक्तिले आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको उपभोग गर्न पाँउछन् ।
निजामति कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
मुख्य सचिव
सामान्य प्रशासन मन्त्रालयको सचिव
अर्थ मन्त्रालयको सचिव
अर्थमन्त्री
विश्वको इतिहासमा मानव अधिकारको सम्वन्धमा पहिलो दस्तावेज के लाइ मानिन्छ ?
फ्रान्सको संविधान
अमेरीकाको संविधान
मानवअधिकारको विश्वव्यापि घोषणापत्र
म्याग्नाकार्टा
नेपालको अन्तरिम शासन विधान, २००७ सम्बन्धमा तलका कुन भनाइ सही छ ?
१. राजा त्रिभुवनबाट घोषणा भएको यो संविधान ६ पटकसम्म संशोधन भएको थियो ।
२. संविधान जारी गर्दा मोहनशम्शेर राणा प्रधानमन्त्री थिए ।
३. पहिलो पटक राज्यका निर्देशक सिद्धान्तहरु समावेश गरिएको थियो ।
४. श्री ३ प्रति उत्तरदायी हुने मन्त्रीमण्डलको व्यवस्था गरिएको थियो ।
१, २ र ३ मात्र ठीक
२, ३ र ४ मात्र ठीक
२ र ४ मात्र ठीक
सबै ठीक
काठमाण्डौ चक्रपथको लम्वाइ कति छ ?
२६.२ कि.मि
२७.२ कि.मि
२८.२
२९.२
नेपालमा सञ्चालित विकास योजनाहरुमध्ये कुन विकास योजनामा राष्ट्रिय आयलाइ दोब्बर पार्ने लक्ष्य लिइएको थियो ?
दोस्रो
तेस्रो
चौथो
पाचौँ
वैदेशिक सहायता सम्वन्धमा सन् २००५ मा भएको पेरिस सम्मेलनले पारित गरेका सिद्धान्तहरु मध्ये तलको कुन पर्दैन ?
स्वामित्व
सामाञ्जस्यता
सामुहिक उत्तरदायित्व
राष्ट्रिय हित र राष्ट्रिय स्वार्थ
तलका कथन बारे विचार गर्नुहोस र गलत कथन छनौट गर्नुहोस ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना - ४५६ मे वा
यो रसुवा जिल्लामा पर्दछ ।
यो PPPअवधारणामा सञ्चालित आयोजना हो ।
यो जापानको सहयोगमा सञ्चालित आयोजना होइन ।
नेपालमा हालसम्म सञ्चालित विकास योजनामध्ये कुन विकास योजनामा झण्डै ९९ प्रतिशत रकम खर्च गरिएको थियो ?
योजना बारे जोडा मिलाउनुहोस ।
a-2, b-3, c-4, d-1
a-2, b-3, c-1, d-4
a-4, b-3, c-1, d-2
गोहि प्रजनन् केन्द्र कहाँ रहेको छ ?
चितवन राष्ट्रिय निकुञ्ज
बाँके राष्ट्रिय निकुञ्ज
बर्दिया राष्ट्रिय निकुञ्ज
a , c दु्वै सही
रामसार सन्धि कुन देशमा भएको थियो ?
जर्मनी
जापान
इरान
डेनमार्क
तल दिइएका UNFCC का प्रतिबद्धताहरु र वर्षहरु बिच कुन जोडा ठीक छैन ?
क्योटो प्रोटोकल - 1997
क्यानकुन सहमति - 2010
कोपनहेगन एकर्ड - 2012
बाली एक्सन प्लान - 2007
तलका भनाइ विचार गर्नुहोस ।
१. अम्ल वर्षा माटो प्रदुषणको कारणले हुन्छ ।
२. अम्ल वर्षाबारे जानकारी दिने वैज्ञानिक रोवर्ट एङगस स्मिथ हुन ।
२ सही १ गलत
तलका समुहहरुबीच जोडा मिलाइ कोडबाट सही उत्तर छनौट गर्नुहोस ।
a-3, b-4, c-2, d-1
a-3, b-2, c-4, d-1
a-4, b-2, c-3, d-1
२९ जनवरी २००० मा कार्टाजेना प्रोटोकल जारी भएको थियो जुन बायोसेफ्टी (Biosafety) सँग सम्वन्धित छ । उक्त कार्टाजेना प्रोटोकल जारी भएको कार्टाजेना शहर कुन देशमा पर्दछ ?
क्यामरुन
ब्राजील
कोलम्बिया
इक्वेडर
तलका कथन विचार गर्नुहोस ।
१. राष्ट्रिय विज्ञान दिवस असोज १ मा मनाइन्छ ।
२. International Science Day November 10 मा मनाइन्छ ।
सुचना प्रविधिसँग सम्बन्धित व्याक्तित्व र तिनीहरुको आविष्कारबीच जोडा मिलाउनुहोस ।
a-4, b-3, c-2, d-1
a-2, b-4, c-3, d-1
आगो निभाउने उपकरण फायर एक्सटिंग्विसरमा तलका मध्ये कुन कुन रसायन राखिन्छ ?
पोटासियम नाइट्रेडको र सल्फ्युरिक एसिड
सोडियम वाईकार्वोनेटको बीचमा सल्फ्युरिक एसिड
माथिका दुवै
मर्स रोग सम्वन्धमा तलका मध्ये कुन भनाइ सहि छ ?
१. सन् २०१२ मा साउदी अरवमा देखा परेको थियो ।
२. कोरोना भाइरसको कारणबाट लाग्दछ ।
१ मात्र सही
२ मात्र सही
'Early Bird' के सँग सम्बन्धित छ ?
भु उपग्रह
सबैभन्दा ठुलो विमान
सौर्य उर्जाबाट उड्ने विमान
नेपालमा मात्र पाइने चरा
सर आइज्याक न्युटन सँग सम्बन्धित तलका भनाइहरुमध्ये कुन गलत छ ?
" A falling apple tells us that the same laws govern heaven and earth " भन्ने भनाइ राख्ने वैज्ञानिक हुन ।
सन् १६८७ मा उनको पुस्तक Principia ल्याटिन भाषामा प्रकाशित भएको थियो ।
सर आइज्याक न्युटनले विज्ञानको क्षेत्रमा महत्वपुर्ण देनका लागि नोबेल पुरस्कारबाट विभुषित भएका थिए ।
उनको महत्वपुर्ण पुस्तक Optics सन् १७०४ मा प्रकाशित भएको थियो ।
तलका कथनहरुबारे बिचार गर्नुहोस र गलत कथन छनौट गर्नुहोस ।
EU मा सल्लाहकारको भुमिका निर्वाह गर्ने सहायक अंग आर्थिक तथा सामाजिक समिति हो ।
आर्थिक तथा सामाजिक समितिमा ३२९ जना सदस्य हुन्छन् ।
EU को परामर्शदातृ निकाय युरोपेली अदालत हो ।
युरोपेली संसदको अधिवेसन प्रत्येक वर्ष हुने गर्दछ ।
नेपालमा कार्यरत विभिन्न देशका सहयोगी निकायहरु सम्बन्धमा जोडा मिलाउनुहोस ।
a.USAID 1. जापान
b. JICA 2. अमेरीका
c. DFID 3. जर्मनी
d. GTZ 4. वेलायत
5. स्वीटजरल्याण्ड
a=3, b=2, c=4, d=1
a=1, b=4, c=2, d=3
a=2, b=1, c=4, d=3
जोडा मिलाउनुहोस ।
a=1, b=2, c=3, d=4
a=2, b=1, c=3, d=4
a=1, b=3, c=2, d=4
नेपालसँग पहिलो कुटनीतिक सम्वन्ध स्थापना भएको महादेशका देशको जोडा विचार गरी सही विकल्प छनौट गर्नुहोस ।
1. एशिया - चिन
2. युरोप - बेलायत
3. उत्तर अमेरीका - संयुक्त राज्य अमेरीका
4. दक्षिण अमेरीका - अर्जेन्टिना
१ र २ मात्र गलत
३ र ४ मात्र गलत
१ मात्र गलत
२, ३ र ४ मात्र गलत
नेपाल र संयुक्त राष्ट्रसंघको सम्बन्धमा तलका भनाइ विचार गर्नुहोस ।
1. नेपाल सन् १९६९ - १९७० र सन् १९८८ - १९८९ गरी दुइ पटक संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको अस्थायी सदस्य भइ काम गरेको थियो ।
2. संयुक्तराष्ट्रसंघीय महासभालाइ सम्बोधन गर्ने नेपालका प्रथम सरकार प्रमुख विपी कोइराला हुन ।
3. संयुक्त राष्ट्रसंघका लागी प्रथम नेपाली स्थायी प्रतिनिधि पदमबहादुर खत्री हुन ।
माथि उल्ल्लेखित भनाइका आधारमा कुन भनाइ गलत हो / हुन ?
भनाइ १
भनाइ २
भनाइ ३
भनाइ २ र ३
हालसम्मको संयुक्त राष्ट्रसंघको VETO को इतिहासमा नेपाललाइ संयुक्त राष्ट्रसंघको सदस्यता नदिनको लागी प्रयोग भएको VETO कसले प्रयोग गरेको हो र यो सो देशको कतिऔँ भिटो नम्बर हो ?
रुस, ३१ औँ
अमेरीका, ३१ औँ
रुस, २१ औँ
अमेरीका, २१ औँ
विश्व भोकमरी सुचकांक २०२२ मा नेपाल कतिऔँ स्थानमा परेको छ ?
80
81
82
83
बौद्धिकताको वास्तविक मुहान ज्ञान होइन, कल्पना हो भन्ने विचारक को हुन ?
महात्मा गान्धी
अल्वर्ट आइन्सटाइन
कार्ल मार्क्स
सर आइज्याक न्युटन
मन्धुम ट्रेल पदमार्ग कहाँ पर्दछ ?
पाल्पा, गुल्मी, बाग्लुङ
भोजपुर, खोटाङ, सोलुखुम्वु, संखुवासभा
रोल्पा, रुकुम, सल्यान
बैतडी, बझाङ, कालिकोट
नक्कली डाक्टरहरु पत्ता लगाउन नेपाल प्रहरीद्धारा सञ्चालित कारवाहीलाइ के भनिन्छ ?
अपरेशन सेफ्टि पिन
अपरेसन एक्जिम कोड
अपरेसन क्वाक
अपरेसन म्यान हन्ट
Vision 2020 and Beyond के को मार्गचित्र हो ?
सार्क
एन आर एन
पर्यटन मन्त्रालय
दिगो विकास लक्ष्य
अफगानिस्तानमा पुन तालिवान शासन कहिले कायम भयो ?
सन् २०२१ अगस्त १५
सन् २०२१ अगस्त १७
सन् २०२० अगस्त १५
सन् २०२१ अगस्त १८
Times Up अभियान कुन देशका महिलाले चलाएका हुन ?
कम्बोडिया
भियतनाम
फ्रान्स
अमेरिका
कार्ल मार्क्सले प्रतिपादन गरेका सिद्धान्तमा तलकामध्ये कुन पर्दैन ?
द्धन्द्धात्मक भौतिकवाद
अहिंसात्मक आन्दोलन
वर्ग संघर्ष
अतिरिक्त मुल्यको सिद्धान्त
What comes in the question mark in the given series: 52, 59, 73, 83, 94, ?
108
107
99
113
Fox : Vixen :: Rabbit : ?
Doe
Defecnce
Raid
Assault
Complete the following matrix.
28
18
16
12
Statement : All mangoes are golden. Things that are not seen golden are cheap.
Conclusion
I: Mangoes are cheap.
II: Golden mangoes are not cheap.
conclusion I is logical
conclusion II is logical.
Either I or II is logical.
Neither I nor II is logical.
Pointing towards a person a man said to a women, " His mother is the only daughter of your father " , how is the women related to that person ?
Daughter
Sister
Mother
Wife
यदि ELCSUM लाइ MUSCLE लेखिन्छ भने LATIPAC लाइ के लेख्नुपर्छ ?
CONFESS
CONDUCE
CAPITAL
CARICE
Complete the pattern.
a
b
c
d
Choose the box that is similar to the box formed from the given sheet of paper (X).
1 and 4 only
3 and 4 only
1 and 2 only
2 and 3 only
Find the number of the triangles in the following figure.
14
15
तलको कुन भेनचित्रले Women, Mothers र Engineers लाइ प्रतिनिधित्व गर्दछ ?
Trace out the alternative figure which contents figure (x) as its part.
दिइएका चित्रहरुमध्येबाट खाली ठाउँमा उपयुक्त हुने चित्र छनौट गर्नुहोस ।
1
2
3
4
There are 21 juice bottles out of which 7 bottles are full, 7 are half full and the remaining are empty to be divided amongst 3 friends equally. You don't have any measuring device. After dividing them (both bottles and juice ) equally how much empty bottles each will get ?
0
आज शुक्रबार भए १०० दिन पछि कुन बार पर्दछ ?
शनिबार
आइतबार
साेमबार
मंगलबार
50 books cost Rs 4000. If the price rises by 25% how much will be 36 books cost?
3550
3400
3600
4000
If Rain is water
Water is road
Road is cloud
Cloud is ocean
Oceanis Mountain
Then Atlantic is a one of the?
Ocean
Road
Water
Mountain
एउटा बाकसमा भएकाे ३०० स्याउमध्ये १५ वटा स्याउ बिग्रेका रहेछन् भने कति प्रतिशत स्याउ राम्रा रहेछन् ?
5%
15%
90%
95%
If the ratio of the areas of two squares 2:1 then the ratio of the perimeters of squares is
1:2
1:√2
√2:1
2:1
Complete the following series,
b.
Five boys took part in a race Raj finished before Mohit but behind Gaurav Ashish fininshed before Sachin but behind Mohit. Who won the race?
Raj
Gaurav
Mohit
Ashish
Which is an odd?
Dagger
Hammer
Knife
Sword
एउटा 45 mtr. लम्बाई भएकाे वर्गाकार जमिनलाई ३ पटक घेर्न चाहिने तारकाे लम्बाई कति हाे ?
270 m
580 m
620 m
540 m
In a family, the father took (1/4) of the cake and he had 3 times as much as each of the other members had . The total number of family members.
7
10
What is the minimum number of colours required to fill the spaces in the diagram without any two adjacent spaces having the same colour?
6
5
A number is always divisible by 8 if,
It ends is 8
It is Even
It's last two digit as no. are divisible by'8'
It's last three digit as no. are divisible by '8'
Study the bar chart and answer the question based on it.
The bar graph given below shows the foreign exchange reserves of a country(in million US $) from 1991-1992 to 1998-1999.
Foreign Exchange Reserves Of a Country.(in million US$)
Qno:- The ratio of the number of years, in which the foreign exchange reserves are above the average reserves, to those in which the reserves are below the average reserves is?
2:6
3:4
3:5
4:4
The foreign exchange reserves in 1997-98 was how many times that in 1994-95?
0.7
1.2
1.4
1.5
For which year, the percent increase of foreign exchange reserves over the previous year, is the highest?
1992-93
1993-94
1994-95
1996-97
The foreign exchange reserves in 1996-97 were approximately what percent of the average foreign exchange reserves over the period under review?
110%
115%
125%
What was the percentage increase in the foreign exchange reserves in 1997-98 over 1993-94?
100
150
200
620
Read the passage given below and answer the question that follow.
Admiration of great men, both of our won time and of the past, is a valuable emotion and stimulus to useful activity. To young men of vigour and enterprise, the achievements predecessors are an encouragement and a proof of what is possible to achieve. But if this good effects is to result from admiration, it is necessary that the men who are admires should be regarded as something that is possible to equal by means of sufficient exertion, not as something outside our capacity. It is possible to use the great Men of the past as an excuse for laziness by assuming that what they thought was perfect set for all time and need never be re-examined.
The attitude is defended by those who adopt it, who call it' reverence and condemn all modern initiative as disrespectful. 'Reverence' in this sense has been a misfortune to the human race.
One of the most outstanding example of the harm done by excessive reverence is the influence of Aristotle. For a brief period. in the eleventh and twelfth centuries, when the west rediscovered him through contact with the Arabs, his writing acted as an intellectual stimulus. But very soon tic become the canon of orthodoxy, and no advance could be made except by showing the falsehood of what he had said.
Galileo could not include professors of astronomy to look through his telescope at Jupiter's moons, because they knew from Aristotle that Jupiter has no rooms. Throughout Galileo's life, he was as much criticized for disagreeing with Aristotle as for his supposed conflict with the scriptures.
Two centuries later, when Darwin published Origin of species he was met by dogmatic assertion of Aristotle is doctrine that each species was separately created.
In logic and aesthetics his influence has been, and still is exceedingly pernicious.
Qno:- Which of the following statements is closest meaning to the central idea of the first paragraph?
Great men guide young men.
Admiration of past and preSent great men provides emotional vigour to young and energetic men today
Young men can learn from the achievements of the great men.
Achievements of men of past are stimulating to a men of presents.
Showing reverence to the great men also implies that.
The young men tend to be lazy
The great men were unquestionable and prefect.
The good effect on young men is the result of admiring great men.
The men who are admired are always great.
Which of the following statement is NOT true?
Admiration of the great men of the past may lead to disrespect the modern initiatives.
Aristotle provided intellectual stimulus to reverence.
To show reverence to the great men orthodoxy
Excessive reverence is bad
Aristotle and Galileo were different in...........
Matters of belief.
Scientific outlook
Views about moons in Jupiter
Understanding the solar system.
Darwin's origin of species was in contrast with Aristotle's doctrine in.......
Matters of evolution of species.
The way each species was created
why they explained things
the times they were born and liyed.
The state of being physically healthy means.
Strength
joy
the state of being handsome
fitness
a person appointed to investigate complaints against an institution and seek resolutions to those complaints.
Reporter
Joumalist
ombudsman
Judge
Which of the following world means "to deal successfully through with a difficulty"?
To surmount
To succeed
To resolve
Impossible
What do you understand by "blue blooded"?
Extraordinary
An expensive
From a royal or Nobel family
The world for "to closely linked to be separated" is known as
Attraction
Friendly
Inextricable
Inseparable
A person officially chosen by an organization to investigate a problem and report on it is known as:
Journalist
Rapporteur
What is the synonym of "Delusion"?
exclusion
imagination
hallucination
fire-band
Which one of the following words describe an imaginative way of describing something?
fictional
illusory
miraculous
metaphorical
Choose the correct meaning of the idom "to cry wolf".
To listen eagerly
To give false alarm
To turn pale
To keep off starvation
"To put one hand to plough" means.
To take up agricultural farming
To take a difficult task
To get into engaged into unnecessary things
To take interested in a technical work
You should not confide.............a stranger.
In
to
with
by
..........she is clever, she often makes mistake.
despite
since
although
yet
The prime minister of the people's Republic of China called ..........the Prime Minister of Nepal.
Out
On
At
Which is the correct indirect speech of the sentence-He said "Hari passed his examination."
He told us that Hari has passed his examination.
He said Hari will pass his examination.
He said that Hari had passed his examination.
He said that Hari would have passed his examination.
Supply the correct article in the blank space in the following sentence Mt.Everest is ........ highest mountain in the world.
A
An
The
That